YouTube Link

इटालियन सिरी ‘ए’ मा रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको जित

World Cup 2026
Facebook Link

एजेन्सी: क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा क्याग्लिएरीमाथि सहज जित निकालेको छ ।

गएराति भएको खेलमा रोनाल्डोले ३३औं मिनेटभित्रै ह्याट्रिक पुरा गरेपछि युभेन्टसले सहज जित हात पारेको हो ।

खेलको १०औं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२४औं मिनेटमा युभेन्टसले पेनाल्टी प्राप्त गर्यो । गोलरक्षक एलेसिओ क्राग्नोले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

उक्त अवसरलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई २–० ले अघि बढाए ।

रोनाल्डोले ३३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

युभेन्टसका लागि लिगमा यो उनको दोस्रो ह्याट्रिक हो ।

रोनाल्डोले इटालियन लिगमा जारी सिजन २३ गोल गरिसकेका छन् ।

उनी लिगको सर्वाधिक गोलकर्ता सूचिको शीर्षस्थानमा छन् ।

जितसँगै युभेन्टस २६ खेलबाट ५५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

युभेन्टस शीर्षस्थानको इन्टर मिलानसँग १० अंकले तथा दोस्रो स्थानको एसी मिलानसँग १ अंकले पछि छ ।

पराजित क्याग्लिएरी २२ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

इंग्लिस प्रिमियर लिगमा टोटेनहममाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडको जित
पीएसजी घरेलु मैदानमा नान्टेससँग पराजित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...