YouTube Link

इंग्लिस प्रिमियर लिगमा टोटेनहममाथि आर्सनलको जित

Facebook Link

एजेन्सी: इंग्लिस प्रिमियर लिगमा आर्सनलले घरेलु मैदानमा टोटेनहममाथि २–१ को पूनरागमन जित निकालेको छ ।

आर्सनलको जितमा मार्टिन ओडेगार्ड र एलेसान्द्रे लाकाजेटले गोल गरे ।

इरिक लमेलाको गोल सान्त्वना बन्यो ।

टोटेनहमले खेलको ३३औं मिनेटमा इरिक लमेलाको गोलबाट अग्रता लिएको थियो ।

उनले लुकास मोउराको पासमा गोल गरेका थिए ।

४४औं मिनेटमा मार्टिन ओडेगार्डले काइरनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ६४औं मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।

७६औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटियो ।

इरिक लमेला दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि टोटेनहम समस्यामा परेपनि त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनलले जित हात पार्न सफल भयो ।

जितपछि आर्सनल २८ खेलबाट ४१ अंक जोडेर १०औं स्थानमा रहँदा पराजित टोटेनहमले पाँचौ स्थानमा उक्लने मौका गुमाएको छ ।

टोटेनहम २८ खेलबाट २८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

पीएसजी घरेलु मैदानमा नान्टेससँग पराजित
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडको जित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...