काठमाण्डौंको शान्ति बाटीकामा दीप प्रज्वलन
वि.सं.२०७७ फागुन ११ मंगलवार २१:३४
2K
shares
काठमाडौं: पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने
निर्णय गरेसँगै शान्ति बाटीकामा दीप प्रज्वलन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असमवैधानि कदमलाई सर्वोच्च अदालतले संविधान, देश र जनता प्रति उच्चा सम्मानका साथ गरेको
फैसलामा राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य तथा रामेछापका युवा नेता टिका मालबुके खेलकुद विभागका मकर श्रेष्ठ लगाएतको टोलीले
आज साँझ शान्ति बाटीकामा दीप प्रज्वलन गरेका छन ।

वि.सं.२०७७ फागुन ११ मंगलवार २१:३४




















