YouTube Link

कालवर्ट लेविनले युनाइटेडको अंक बराबरी गर्ने सपना तुहाए

Facebook Link

एजेन्सी: कालवर्ट लेविनले खेलको थप समय इन्जुरीको ९५औं मिनेटमा एभर्टनको लागि नाटकीय गोल गरेका थिए ।

ओल्ड ट्र्याफर्डमा म्यानचेस्टर युनाइटेड दुई गोलको अग्रतालाई जोगाउन नसक्दा खेल बराबरीमा सकियो ।

म्यूनिच हवाई दुर्घटना भएको ६३ औं पुण्यतिथीमा एभर्टनका कालवर्ट लेविनलेहेडर गोल गरे ।

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने मौक गुमाएको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडले पहिलो हाफमा २–० को अग्रता लएिको थियो ।

खेलको ४९औं मिनेटमा गोल गर्न सफल भएको एभर्टनले चार मिनेटमा दुई गोल गर्दै ५२औं मिनेटमा खेल २–२ गोलको बराबरी गर्न सफल भयो ।

त्यस पछि युनाइटेड खेलमा हताश हुँदै गयो ।

खेलको ७०औं मिनेटमा कल्वर्ट-लेविनले प्रहार गरेको फ्री किकलाई डिफेन्सको कमजोरीको फाइदा उठाउदै लुकास डिग्ने नजीकको दूरीबाट गोल गर्न सफल भए ।

युनाइटेड लिग लिडर सिटीसँग दुई अंकले पछाडि परेको छ ।

सिटीले छिमेकी कल्ब युनाइटेड भन्दा दुई खेल कम खेलेको छ ।

यो पििन पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%a8%e0%a4%82-%e0%a5%a8-%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%b0%e0%a4%be%e0%a4%81%e0%a4%a4%e0%a5%87-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...