YouTube Link

प्रदेश नं २ को कराँते प्रतियोगिताको लागि खेलाडी छनौट सम्पन्न

Facebook Link

रौतहटः प्रदेश नं २ प्रथम मेयर कप पुरुष राष्ट्रिय कराँते प्रतियोगिताको लागि खेलाडी छनौट सम्पन्न भएको छ ।

चन्द्रपुर नगरपालिका चन्द्रपुर डोजोले प्रजातन्त्र दिवसको उपलक्ष्यमा फाल्गुन ७ र ८ गते प्रथम मेयर कप पुरुष राष्ट्रिय कराँते प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगिता तुलसीलाल स्मृति खेल मैदान जंगलटोलमा हुनेछ ।

उक्त प्रतियोगिताको लागि प्रदेश नं २ को सिराहको गोलबार डोजोमा शनिबार छनौट खेल सम्पन्न भएको छ ।

प्रदेश नं २ को प्रतियोगिताको लागि पुरुष तौवल र काता विधा तर्फ खेलाडी छनौट गरिएको थियो ।

पुरुष कुमुते विधा तर्फ आदित्य मगर २५ के.जी गोलबजार डोजा, रितिक लामा ३० के.जी लहान, मनिस मगर ३५ के.जी सर्लाही, प्रभात मगर ४० के.जी गोलबजार डोजा, सबिन मगर ४५ के.जी गोलबजार डोजाका छनौट भएको छन ।

 

त्यस्तै बिशाल सिंह ५० के.जी लाहन, मुकेस मरिक ५५ के.जी सप्तहरी, स्वतन्त्र मगर ६० के.जी गोलबजार डोजा र सरोज पासवान ६५ के.जी गोलबजार डोजाका खेलाडी पर्न सफल भएका छन ।

त्यसै गरी काता विधा तर्फ बब्लु राईन धनुषका एकल कातामा छनौट हुन फुल भएका छन ।

छनौट प्रतियोगितामा सिरहाको गोलबजार डोजोका ५ खेलाडी पर्न सफल भएका छन ।

अन्य जिल्लाको डोजोबाट समान एक–एक खेलाडी प्रतियोगिताको लागि छनौटमा पर्न सफल भएका छन ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a4%b0%e0%a4%be%e0%a4%81%e0%a4%a4%e0%a5%87%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%a3%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%bf-%e0%a4%ae%e0%a4%be%e0%a4%a3%e0%a5%8d/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...