YouTube Link

आज लिग लिडर म्यानचेस्टर सिटी र लिभरपुल भिड्ने

Facebook Link

एजेन्सी: इंग्लिस प्रिमियर लिगमा आज राति म्यानचेस्टर सिटी लिभरपुल बिच प्रतिश्पर्धा हुदैछ ।

घरेलु मैदानमा नेपाली समय अनुसार म्यानचेस्टर सिटी लिभरपुल बिच राति १०ः१५ बजे हुनेछ ।

दुई टोलीको पछिल्लो २९ खेलमा लिभरपुल १२ खेलमा विजयी भएको छ ।

सिटीले ७ खेल जीतेको छ भने १० खेल बराबरीमा सकिएको छ ।

लिभरपुलले पछिल्लो पाँच खेलमा दुई जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ ।

टीममा साडियो माने, मोहम्द सलाह, रोबर्टो फिर्मिनो, जोर्डन हेन्डरसन, जर्जिन्हो वाइनाल्डम, थियागो अलकान्तरा, एन्ड्रु रोबर्टसन, फाविन्हो, एलेक्सान्डर अर्नोल्ड, ओजान कावाक र गोलरक्षक इलिसन बेकर रहने छन् ।

पछिल्लो २० खेलसम्म अपराजित रहेको सिटी २१ नोभेम्वर २०२० मा टोटेनहमसँग २–० ले पराजित भएयता अपराजित छ ।

जसमा १७ जित र ३ बराबरीको नतिजा छ । २१ खेलबाट ४७ अंक पाएको सिटी शीर्षस्थानमा रहेको छ ।

सिटीको टीममा गाब्रियल जेसस, फिल फोडेन, बर्नाडो सिल्भा, रहिम स्टर्लिङ, इल्केए गुन्डोगान, फर्नाडिन्हो, जिन्चेन्को, रुवेन डियास, जोन स्टोन्स, केएल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

यस्तै टोलीसँग रोड्री, एमरिक लापोर्ट र जोओ क्यान्सिलो रहने छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%9f-%e0%a4%b2%e0%a5%87%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%b2%e0%a5%87-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%9f%e0%a5%87%e0%a4%a1/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...