YouTube Link

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने भएकी छन् । उनले प्रेह खान रीच स्वाय रिएङ एफसीसँग सम्झौता गरेकी हुन् । प्रीति यसअघि जोर्डनको लिगमा इतिहाद क्लबबाट खेलिरहेकी थिइन् ।

 

एक सिजन बिताएकी उनले गोलसमेत गरेकी थिइन् । इतिहादमा रहँदा प्रीतिले महिला प्रो-लिग र जोर्डन महिला कप दुवै उपाधि जितेकी थिइन् । प्रेह प्रीतिको तेस्रो विदेशी क्लब हो । प्रीतिले इतिहादबाहेक भारतको किक स्टार्ट्स क्लबबाट पनि इन्डियन वुमेन्स लिग खेलेकी थिइन् ।

 

प्रेह सन् २०२० मा सुरु भएको क्याम्बोडियन महिला लिगको पहिलो संस्करणका संयुक्त विजेता हो । हाल प्रीति क्याम्बोडिया पुगिसकेकी छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३६

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

वि.सं.२०८३ जेठ १२ मंगलवार १२:१०

काठमाडौं: नागरिकसँग सधैं नजिक रहेर सेना-नागरिक सुमधुर सम्बन्ध कायम राखिराख्ने...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुची

वि.सं.२०८३ जेठ १२ मंगलवार ०९:२०

काठमाडौं: संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे...

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन-स्रोतको अपर्याप्तता

वि.सं.२०८३ जेठ ६ बुधवार १२:२६

नेपाल प्रहरीको रणनीतिक योजना २०८३-२०८५ सार्वजनिक...