बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा
वि.सं.२०७७ माघ २२ बिहीवार ०७:४६
1.3K
shares
एजेन्सी: बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु टोली ग्रानडामाथि ५–३ को जित निकाल्दै बार्सिलोनाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान दुई गोल तथा एक गोल फ्रान्की डि जोङले गरे ।
ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ २२ बिहीवार ०७:४६




















