Rajshow Bivag

१३औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले हासिल गरेको स्वर्णको संख्या निकै ठूलो उपलब्धि होः प्रधानमन्त्री ओली

Departmant of helth services

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष १३औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले पाएको उपलब्धिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय खेलकुद परिषद राखेपले आज आयोजना गरेको खेलकूदसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले १३औं सागमा नेपालले हासिल गरेको स्वर्णको संख्या निकै ठूलो उपलब्धि रहेको बताए ।

खेलाडीले दिलाएको सागको नतिजा असाधारण उपलब्धि रहेको बताउँदै ओलीले नेपालको खेलकुदको अन्तर्राष्ट्रिय उपलब्धिलाई निरन्तरता दिनुपर्ने आग्रह गरे ।

प्रधानमन्त्री ओलीले १३औं दक्षिण एशियाली खेलकुद सागमामा प्राप्त गरेको ५१ वटा स्वर्ण पदक ऐतिहासिक उपलब्धि समेत रहेको बताए ।

उनले भने,‘नेपाल साग लेवलमा दोश्रोमा छ र सधैं दोश्रोमा रहिरहन पर्छ भन्ने कहाँ उल्लेख छ । त्यसैले प्राप्त उपलब्धिलाई निरन्तरता दिनको निम्ति रजत र कास्य पदक अरुलाई बाड्ने र स्वर्ण पदक आफैल राख्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा थप उर्जाशिल र स्वस्थ बनाउन प्रशिक्षक र संघहरुलाई खेलाडीको क्षमता अनुरुप छनौट गर्न आग्रह गर्दै क्षमतावान खेलाडी छनौट भएमा मात्र अझ ठूल्ठूला नतिजा हासिलि गर्दै जाने उल्लेख गरे ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:१६

  काठमाडौं: परमेश्वर मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित ´निस्तार चाडको...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:१६

  काठमाडौं: इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...