फुटसल कमिटीको लोगो डिजाइन गर्नेले ३० हजार पाउने
वि.सं.२०७७ माघ १२ सोमवार १५:२०
3.9K
shares
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल कमिटी र फुटसल लिगको प्रतीक चिन्ह (लोगो) बनाउन सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
एन्फाले सोमवार खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न सार्वजनिक सूचना निकालेको हो ।
एन्फाले लोगो डिजाइनको लागि फेब्रुअरी १५ सम्मको समय तोकेको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ १२ सोमवार १५:२०




















