YouTube Link

नेकपा ओली समूहले २३ गते राजधानीमा जनसभा गर्दै

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी माघ २३ गते राजधानीमा जनसभा गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा वाग्मती प्रदेश कमिटीले जनसभामा लाखौं जनताको उपस्थिति गराउन मातहत कमिटीलाई समेत निर्देशन दिएको छ ।

प्रदेश र उपत्यका विशेष प्रदेशका १७ वटा जिल्ला कमिटीहरुले माघ १४ भित्र ५ सय १ सदस्य रहेको जनसभा कमिटी गठन गरी सक्नुपर्ने बताइएको छ ।

त्यस्तै उक्त कमिटीले आ-आफनो जिल्लामा जन परिचालन गरी सभामा व्यापक जनसहभागिताको गराउने, माघ १७ भित्र सबै पालिकामा ३ सय १ र वडा स्तरमा १ सय १ सदस्य रहेको जनासभा परिचालन कमिटी गठन गरी उक्त कमिटीले योजना बनाई घर-घरमा जनसभाको प्रचार गरी जनतालाई सहभागिता गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जनसभाअघि मोटरसाइकल र्यालली, सांस्कृतिक झाँकीलगायत प्रदर्शन गर्ने बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...