YouTube Link

प्रजतन्त्र दिवसको उपलक्षमा राष्ट्रिय पुरुष कराँते प्रतियोगिता हुने

Facebook Link

प्रदेश नं २– रौतहट जिल्ला सितोरियो कराँते संघ चन्द्रपुर डोजोको आयोजनमा प्रजतन्त्र दिवसको उपलक्षमा राष्ट्रिय पुरुष मेयर कप कराँते प्रतियोगिता हुने भएको छ ।

प्रजतन्त्र दिवसको उपलक्षमा चन्द्रपुरमा यहि फाल्गुन ७ र ८ गते हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरुको सहभागिता रहनेछ ।

उक्त प्रतियोगिताको लागि सातै प्रदेशका रेफ्री संयोजक तथा प्रशिक्षकलाई खेलाडी छनौट गरी सहभागिता गराउन जनाकारी समेत गराइ सकेको आयोजकले बताएको छ ।

 

प्रतियोगितामा तौल समुह पुरुष २५ के.जी, ३० के.जी, ३५ के.जी, ४० के.जी, ४५ के.जी, ५० के.जी, ५५ के.जी, ६० के.जी र ६५ के.जी सम्म हुनेछ ।

यस प्रतियोगितामा आफ्नो तौल समुहमा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीले जनाही ३, २ र १ हजार नगद पुरुस्कार पाउने छन ।

यस प्रतियोगितामा सहभागि सम्पूर्ण टिमलाई दुई दिनको खाना र बस्नको समेत व्यवस्था गरिएको आयोजक चन्द्रपुर डोजोले जनाएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%bf%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%b2-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%a4/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...