नेकपाका प्रचण्ड–नेपाल पक्षले गर्यो दोस्रो चरणको नयाँ आन्दोलन घोषणा
वि.सं.२०७७ माघ १२ सोमवार १२:०७
2.2K
shares
काठमाडौं: नेकपाका प्रचण्ड-नेपाल पक्षले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
जसमा देशका प्रमुख स्थानहरुमा बिभिन्न प्रकारका विरोध कार्यक्रम घोषणा गरिएको छ ।
गत माघ ९ गते काठमाडौंमा विरोध प्रदर्शन गरेको प्रचण्ड–नेपाल पक्षले फेरि माघ २८ गते विरोध प्रदर्शन गर्ने भएको छ ।
वि.सं.२०७७ माघ १२ सोमवार १२:०७




















