Texas College
YouTube Link

कोरोना संक्रमित भेटिएपछि बार्सिलोनाको प्रशिक्षण स्थगित

Facebook Link

एजेन्सी : क्लबमा कारोना संक्रमित पाइएपछि बार्सिलोनाले मंगलबारको प्रशिक्षण सत्र स्थगित गरेको छ ।

बार्साले ला लिगामा बुधबार एथ्लेटिको बिल्बाओको सामना गर्दैछ तर सबै खेलाडी र स्टाफको कोरोना परीक्षण गर्नका लागि मंगलबार बिहानको प्रशिक्षण सत्र स्थगित गरिएको हो ।

क्लबका दुई स्टाफका सदस्य संक्रमित भएको पाइएपछि अन्यको पनि परीक्षण गर्न लागिएको छ ।

‘सोमबार गरिएको पीसीआर परीक्षणमा सिनियर टोलीको स्टाफका दुई सदस्यको नतिजा पोजेटिभ आएको छ,’

बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्थानीय समयअनुसार मंगलबार बिहान सबै टोलीको कोरोना परीक्षण गरिने छ ।’

यसको कारण बिहान १० बजे हुने प्रशिक्षण स्थगित गरिएको क्लबले जानकारी दिएको छ ।

प्रशिक्षण र पत्रकार सम्मेलनको नयाँ समय आज तोकिने बताइएको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%be%e0%a4%83-%e0%a4%8f%e0%a4%a5%e0%a4%b2%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%95/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...