Texas College
YouTube Link

बेलायतमा पुनः लकडाउनको घोषणा

Facebook Link

एजेन्सीः बेलायतमा पुनः लकडाउनको घोषणा गरिएको छ ।

प्रधानमन्त्री बोरिस जनसनले नयाँ स्वरुपको कोरोना भाइरस अनियन्त्रित हुँदै गएको भन्दै देश ब्यापी लकडाउनको घोषणा गरेका हुन् ।

बेलायति प्रधानमन्त्री जनसनले लकडाउनको घोषणा गरेसँगै सम्पूर्ण जनतालाई घरभित्र बस्न अपिल पनि गरेका छन् ।

बीबीसीका अनुसार मंगलबारदेखि विद्यालयदेखि विश्वविध्यालयसम्मको पढाई रिमोट स्टडी मार्फत संचालन हुने जनाईएको छ ।

बेलायतमा लकडाउन भएसँगै मानिसहरु घर बाहिर निस्किन करिव–करिव प्रतिबन्ध लगाइएको छ ।

अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन सबैलाई अनुरोध गरिएको छ ।

यो प्रतिवन्ध फेब्रुअरीसम्म लागु हुने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...