Rajshow Bivag

म्यानचेष्टर सिटीको आईतबार हुने खेलमा ५ खेलाडी टिम बाहिर

Departmant of helth services

काठमाडौं: प्रिमियर लिगमा आईतबार चेल्सी र म्यानचेष्टर सिटी बीचको खेल हुँदैछ ।

तर लण्डन क्लबविरुद्ध आईतबार खेल्दा म्यानचेष्टर सिटीका ५ खेलाडी भने टिम बाहिर रहनेछन् ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि ती खेलाडीहरु सिटीको टिममा हुने छैनन् ।

केल वाल्कर र गाब्रीएल जेसस र अन्य तीन खेलाडी अहिले आइसोलेसनमा छन् ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अहिले नाम भन्न नमिल्ने बताए ।

‘मलाई लाग्दैन कि प्रिमियर लिगले हामीलाई नाम भन्न दिन्छ तर आइतबार तपाईलाई नाम थाहा हुनेछ,’ ग्वार्डिओलाले भने ।

२०२० डिसेम्बर २८ मा एभरटनविरुद्ध तय भएको सिटीको खेल खेलाडीमा कोरोना पोजेटिभ देखिएकै कारण स्थगित गरिएको थियो ।

तीबाहेक अन्य खेलाडीहरुको परीक्षण भने नेगेटिभ आएको बीबीसीले जनाएको छ ।

ग्वार्डिओलाले गुडिसन पार्कमा एभरटनविरुद्ध खेल्न सिटीसँग पर्याप्त खेलाडी रहेको तर कोरोना परीक्षणको रिपोर्ट त्यही दिन आएकाले स्थगित भएको बताए ।

‘हामी खेल्न चाहन्थ्यौँ तर खेलको दिन अरु नयाँ पोजेटिभ केस आएपछि हामीले प्रिमियर लिगलाई जानकारी गरायौँ,’ ग्वार्डिओलाले भने, ‘मैले व्यक्तिगत रुपमा एभरटनका म्यानेजर कार्लो एन्सेलोट्टीलाई फोन गरेर अवस्थाको बारेमा भनेको थिएँ किनकी अघिल्लो दिन हामीसँगै थियौँ ।’

चेल्सीका विंगर हाकिम जियाचले ह्यामस्ट्रिङ चोटपछि पहिलो पटक खेल्ने सम्भावना रहेको छ ।

तर सोही उस्तै समस्याका कारण डिफेण्डर रिस जेम्सले पनि खेल गुमाउनेछन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%96%e0%a5%87%e0%a4%b2%e0%a4%be%e0%a4%a1%e0%a5%80-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%aa%e0%a4%be%e0%a4%a6%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%87-%e0%a4%b2%e0%a4%95%e0%a5%8d/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...