YouTube Link

आइफोन १३ मा हुने केही परिवर्तनहरु

Facebook Link

विश्वको सबैभन्दा महँगो कम्पनी एप्पलले अघिल्लो वर्ष आईफोन १२ सिरिजका आईफोन १२,आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स सार्वजनिक गरिसकेको छ भने जसमध्ये आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स लाइडर सेन्सर्स सहित आएका थिए । तर २०२१ मा लन्च गरिने आईफोन १३ सिरिजमा ती परिवर्तन हुने ठुलो सम्भावना रहेको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार अन्य आईफोन १२ का सिरिज बिपरित आईफोन १३ मा लाइडर सेन्सर्स हुने आशा गरिएको छ । आईफोन १३ को सिरिजमा डाइरेक्ट टाईम अफ फ्लाइट डिटुएफ प्रविधि हुनेछ । यो सेन्सरहरु अमेरिकास्थित टु सिक्स ९ क्ष्क्ष्(ख्क्ष्० नामक कम्पनीबाट वितरण हुनेछ भने आउँदा नयाँ मोडलको आईफोनका लागि यो एप्पलको आपूर्ति चेनमा प्रवेश गर्नेछ । रिपोर्टका अनुसार फर्मले भिसिएसईएल ९ख्ऋक्भ्ी० चिप्स उत्पादन गर्नेछ जुन एप्पलकोलागि टिओएफ लिडार सेन्सर्समा प्रयोग हुनेछ ।

यसैगरी आईफोन १३ को क्यामरा सेटअप केहि भिन्न हुनेछ । यसमा २०२० का सिरिजभन्दा धेरै प्वालहरु हुने बताइएको छ । यद्यपी लेन्सहरुको संख्यामा भने कुनै परिवर्तन हुने छैन । तर सेन्सर्सको संख्या भने वृद्धि हुनेछ । समग्रमा आईफोन १३ परिस्कृत थ्रिडि सेन्सिंग मोड्युलको साथमा आउनेछ । एप्पलले फ्रन्ट क्यामेरा सेटअपमा भिसिएसईएल चिपलाई व्यवस्थित गरी राख्नेछ । त्यस्तै फोनको थ्रिडि सेन्सिंग क्षमता पनि सुधार हुन सक्नेछ जसमा स्ट्रकचर्ड लाइट थ्री सेन्सिंगमा मोड्युलको आवाजको मात्रा कम हुनेछ ।

आईफोनको १३ सिरिजमा वाईफाई ६ ई हुने कुरा पनि उल्लेख गरिएको छ । त्यसमा वाईफाई ६ को सुविधा र कार्यहरु मात्र नभई ६ गिगाहर्ज फ्रिक्वेन्सी ब्राण्डसम्म विस्तार गरिनेछ । यसले वाईफाई ६ ई भएका सक्षम उपकरणहरुमा कम हस्तक्षेपका साथ उच्च व्याण्डविथ प्रदान गर्नेछ ।www.merolagani.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...