YouTube Link

अग्रता जोगाउन नसक्दा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकियो

Facebook Link

काठमाडौं: साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वेष्टब्रोमसँग बराबरी खेल्दै अंक बाँडेको छ । गएराती एको खेलमा सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा लिभरपुलले वेष्टब्रोमसँग १–१ को बराबरी खेलेको हो ।

 

घरेलु मैदान एनफिल्डमा भएको खेलको १२औं मिनेटमा साडियो मानेले जोएल मातिपको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ८२मिनेटसम्म लिभरपुलले अग्रता कायम राखे पनि त्यसपछि भने गोल खायो । वेस्टब्रोमका समी अजायीले म्याथ्यु परेइराको पासमा गोल गर्दै खेल बराबरी गरे । त्यसपछि थप गोल हुन सकेन ।

 

बराबरीपछि लिग लिडर लिभरपुलले १५ खेलबाट ३२ अंक जोडेको छ । समान खेलबाट २९ अंकसहित एभरटन दोस्रो स्थानमा छ ।
१५ खेलबाट ८ अंक रहेको वेष्टब्रोम भने रेलिगेसन जोनमा अर्थात १९औं स्थानमा छ ।यस्तै लण्डन क्लब टोटनहम हट्सपर पनि अग्रता कायम नराख्दा वल्भ्ससंग १-१ को बराबरीमा रोकिएको छ ।

 

खेलको पहिलो मिनेटमै ताङ्गुए एनडोम्बेलेल गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर ८६औं मिनेटमा रामन साइसले वल्भ्का लागि बराबरी गोल फर्काए ।बराबरीपछि १९ खेलबाट २६ अंक जोड्दै टोटनहम पाँचौ स्थानमा उक्लेको छ । समान खेलबाट २१ अंकसहित वल्भ्स ११औं स्थानमा छ । यस्तै लिड्सले बर्नलीलाई १-० ले पराजित गरेको छ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%97/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...