Health Ad
YouTube Link

ईङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर डर्बीको रोमाञ्चक जित

Khanepani Dhal
Facebook Link

काठमाडौं: ईङ्लिस प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा सिटीले जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले शहरी प्रतिद्वन्दी म्यानचेष्टर युनाईटेडलाई २–० गोल अन्तरले हराएको हो । जितसंगै सिटीले तालिकाको शीर्ष स्थानमा पुनरागमन गरेको छ ।

युनाईटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा ५४ औ मिनेटमा बर्नार्डो शिल्भाले सिटीलाई अग्रता दिलाएका थिए । लिरो सानेले ६६ औ मिनेटमा गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए । जितपछि सिटीले ८९ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुल ८८ अंक सहित तेस्रो स्थानमा धलेकिएको छ । छैटौ स्थानमा रहेको युनाईटेडको ६४ अंक भएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...