YouTube Link

गोरखाको बारपाक केन्द्रबिन्दु भएर बिनासकारी भुकम्प गएको चार वर्ष पुरा

Facebook Link

काठमाडौं: गोरखाको बारपाक केन्द्रबिन्दु भएर बिनासकारी भुकम्प गएको चार वर्ष पुरा भएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु बनाई ७ दशमलव ८ रेक्टर स्केलको बिनाशकारी भुकम्पमा परी ९ हजार व्यक्तिले ज्यान गुमाउनुका साथै ठुलो जनधनको क्षति भएको थियो ।

भूकम्पबाट ८ लाख २४ हजार ४ सय ५२ घर क्षति भएको थियो भने सात सय ५३ सम्पदामा क्षति पुगेको थियो । चार वर्ष भइसक्दा ८ हजार ३ सय २६ परिवारले घर निर्माण सम्पन्न गरिसकेका छन् भने दुई सय २४ बटा सम्पदा मात्र पुनर्निमाण सम्पन्न भएका छन् । भुकम्पका कारण काठमाडौं वरपरका १४ जिल्ला भूकम्पबाट अति प्रभावित भएका थिए ।

भुकम्पका कारण भत्किएका विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण पूर्ण रुपमा हुन सकेका छैनन् भने जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउन काम अझै सकिएको छैन । राष्ट्रिय पुननिर्माण प्राधिकरण गठन गरि पञ्चवर्षीय योजनाका साथ पुनर्निर्माणका लागि ९ खर्ब ३८ अब रकम आवश्यक पर्ने आकलन गरिएको थियो । त्यसमध्ये ०७४ र ७५ मा १ खर्ब ७८ अर्ब रकम खर्च भएको छ ।

चालु वर्ष १ खर्ब २३ अर्ब खर्च गर्ने लक्ष्य लिइएको छ । सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी संस्थाबाट २ खर्ब परिचालन हुने अपेक्षा प्राधिकरणको छ । पुनर्निर्माण सक्न थप ४ खर्ब २९ करोड रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ । अबको २० महिनाभित्र पुनर्निर्माण सक्ने लक्ष्यसाथ काम भइरहेको प्राधिकरणले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...