YouTube Link

सिरी ए मा युभेन्ट्सको पहिलो हार, फियोरेन्टिनासँग ३-० ले पराजित

Facebook Link

काठमाडौं : इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्सको यस सिजन पहिलो हार बेहोरेको छ । सिरी ए को गएराति भएको खेलमा १० खेलाडीमा सीमित युभेन्ट्सको घरेलु मैदानमै फियोरेन्टिनासँग ३-० ले पराजित भयो ।

 

युभेन्ट्सको मैदानमा भएको खेलको तेस्रो मिनेटमा डुसान भ्लाहोभिकले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा जुवान क्वाड्राडोले रातो कार्ड पाएपछि युभेन्ट्स दश खेलाडीमा झर्यो ।

 

दोस्रो हाफमा फियोरेन्टिनाले दुई गोल थप्यो । ७६औं मिनेटमा युभेन्ट्सकै एलेक्स सान्ड्रोले आत्मघाती गोल गर्दै फियोरेन्टिनाले अग्रता दोब्बर बनायो । ८१औं मिनेटमा मार्टिन कासर्सले गोल गर्दै फियोरेन्टिनाको जित पक्का गरे ।

 

जितपछि १४ खेलबाट १४ अंङ्क जोडेको फियोरेन्टिना १५औं स्थानमा उक्लेको छ । रेलिगेसन क्षेत्रबाट पेयोरेन्टिना ५ अंकले माथि छ ।
उता युभेन्ट्सले भने हारपछि तेस्रो स्थानमा पुग्ने मौका गुमायो भने चौथो स्थानमा झरेको छ । १३ खेलबाट २४ अंक रहेको युभेन्ट्स नापोलीसँग गोलअन्तरमा पछि पर्दै चौथो स्थानमा झरेको हो ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%87%e0%a4%8f%e0%a4%ab%e0%a4%8f%e0%a4%b2-%e0%a4%95%e0%a4%aa-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%a8%e0%a4%b2%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%89%e0%a4%81/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...