YouTube Link

लेवान्डोस्किले जिते ‘फिफा द बेस्ट अवार्ड’

Facebook Link

एजेन्सीः पोल्याण्डका रोबर्ट लेवान्डोस्किले वर्षको उत्कृष्ट पुरुष खेलाडी फिफा द बेस्टको अवार्ड जितेका छन् ।

उनले लियोनल मेस्सि र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै फिफा द बेस्ट २०२० को अवार्ड जितेका हुन् ।

स्विट्जरल्याण्डको जुरिकमा भर्चुअल माध्यमबाट भएको फिफा द बेस्ट अवार्ड कार्यक्रममा लेवान्डोस्किलाई वर्षभरिको प्रदर्शनको आधारमा फिफाको वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषणा गरिएको हो ।

पोलिस स्ट्राईकर लेवान्डोस्किले गत सिजन खेलेका ४७ खेलमा ५५ गोल गर्दै जर्मन क्लब वायर्नलाई बुन्डेसलिगा र च्याम्पियन्स् लिगसहित तीन ठूला प्रतियोगिताको उपाधि जिताएका थिए ।

३२ वर्षिय लेवान्डोस्कि गत सिजन लिग, कप र च्याम्पियन्स् लिग तीनै प्रतियोगितमा सर्वाधिक गोलकर्ता भएका थिए ।

यस विधाको विजेता राष्ट्रिय टिमका कप्तान, मुख्य प्रशिक्षक, समर्थकहरुबाट अनलाईन मार्फत प्राप्त मत तथा २०० जना खेल पत्रकारहरुको मतको आधारमा तय गरिन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...