YouTube Link

वेष्टइन्डिजमाथि न्युजिल्याण्डको शानदार जित

Facebook Link

काठमाडौं: वेष्टइन्डिज माथि न्युजिल्याण्डले पहिलो टी२० मा  शानदार जित हात पारेको छ ।अकल्याण्डमा शुक्रबार भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले डीएल मेथडका आधारमा वेष्टइन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा घटाइएको थियो ।

 

वेष्टइन्डिज टस हारेर पहिले ब्याटिङ गरेको  कप्तान काएरन पोलार्डको विष्फोटक ब्याटिङ मद्धतमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य न्युजिल्याण्डले १५।२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा जेम्स निशमले अविजित रहँदै सर्वाधिक ४८ रन बनाए । निशमले २४ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।

 

 

यस्तै डेभोन कोन्वेले ४० रन जोडे । मिचेल सान्टनरले अविजित ३१ रन बनाए । भने ।ग्लेन फिलिप्सले ७ बलमा २२ रन जोडे । वेस्ट इन्डिजका ओशाने थोमसले २ विकेट लिए ।

 

वेस्ट इन्डिजका लागि कप्तान काएरन पोलार्डले अविजित ७५ रन बनाए । ३७ बल खेलेका पोलार्डले ४ चौका र ८ छक्का प्रहार गरे । यस्तै आन्द्रे फ्लेट्चरले ३४ र फाबियन एलनले ३० रन बनाए । न्युजिल्याण्डका लकी फर्गुसन एक्लैले ५ विकेट लिए । यस्तै कप्तान टिम साउथीले २ विकेट लिए ।

 

पहिलो खेल जित्दै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १(० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो टी२० आइतबार हुनेछ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/2020/11/19612/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...