YouTube Link

फिफा बेस्ट अवार्डको मनोनयन सार्वजनिक

Facebook Link

काठमाडौं – विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको मनोनयन सार्वजनिक भएको छ ।

फिफा बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको मनोनयन सार्वजनिक भएको हो ।  महिला र पुरुष उत्कृष्ट खेलाडीको लागि ११-११ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मनोनयनको सूचीहरु :

दी बेस्ट  मेन्स प्लेअर

लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की, केभिन डे ब्रुएना, किलिएन एमबाप्पे, नेमार, सर्जियो रामोस, भर्जिल भान डाइक, साडियो माने, मोहम्मद सालाह, थियागो अलकान्टारा

दी बेस्ट  वुमन्स प्लेअर

लुसी ब्रोन्ज, डेलफिन कासकारिनो, कारालाइन ग्राहम हानसेन, पर्निल हार्डनर, जेनिफर हर्मोसो, जि सो युन, साम केर, साकी कुमागई, जेनिफर मारोज्सान, भिभिएने मिएडेमा, वेन्डी रेनार्ड

दी बेस्ट  वुमन्स गोलकिपर

अन काट्रिन बर्गर, साराह बउहाडी, क्रिस्टियन एनडलर, हेडभिग लिन्डाहल, एलिसा नाएहर, एलिई रोएबक

दी बेस्ट  मेन्स गोलकिपर

एलिसन बेकर, टिबाउट कोर्तवा, केइलर नाभास, मानुएल नोए, जान ओबलाक, मार्क आन्द्रे टेर स्टेगन

दी बेस्ट  वुमन्स कोच

लुइस कोर्टेस, रिता गुएरिनो, एम्मा हायस, स्टेफान लेर्च, हेगे रिसे, जिएन लुसी भासेर, सारिना विगमन

दी बेस्ट  मेन्स कोच

मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप, युलेन लोपेटगुई, जिनेदिन जिदान

यो पनि पढ्नु होस्https://www.akhabarnepal.com/2020/11/19504/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...