YouTube Link

बार्सिलोनाको खेल २५ वर्षयताकै खराब स्थितिमा

Facebook Link

काठमाडौं:  बार्सिलोना यो सिजन स्पनिस ला लिगामा राम्रो सुरुवात गर्न सकेन । बार्सिलोनाको यो प्रदर्शन २५ वर्षयताकै खराब लय हो ।

बार्सिलोना गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएपछि ८ खेलबाट अधिकतम २४ अंक जोड्न सक्ने भए पनि उसले ३ खेलमा जित र २ मा बराबरी खेल्दै जम्मा ११ अंक जोडेको छ ३ खेलमा पराजित भएको छ ।

बार्सिलोनाको खराब सुरुवात भनेर सन् १९९५,९६, २००२,०३ र २००३,०४ लाई चिनिन्छ । यद्यपी त्यो बेला सुरुवाती ८ खेलमध्ये बार्सिलोनाले ३ खेल जितेको ३ खेल बराबरी गरेको थियो र २ खेल हारेको थियो ।

८ खेल हुँदा ३ वटामा पराजित हुनु भनेको बार्सिलोनाको लागि धेरै हो, यस्तो उदाहरण भेट्न गाह्रो छ । सन् २०००,०१ सिजनमा पनि बार्सिलोनाले ८ खेलमध्ये ३ खेल हारेको थियो तर ४ खेलमा जित र एक बराबरी खेल्दै १३ अंक जोडेको थियो ।

यो पनि पढ्नु होस्:

https://www.akhabarnepal.com/category/sports/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...