YouTube Link

यूईएफए नेसन्स लिगमा बेल्जियद्वारा इग्ल्याड २–० गोल अन्तरले पराजित

Facebook Link

काठमाडौं: यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इग्ल्याण्डलाई २–० ले हराएको छ ।

घरेलु मैदान हाभेर्लीमा आइतवार राति भएको खेलमा बेल्जियमलाई जिताउन युरी टेलिमान्स र ड्रिएस मेर्टेन्सले एक/एक गोल गरे ।

बेल्जियमले पहिलो हाफमै दुई गोल गरेको हो ।

जितसँगै समूग ‘ए’ को समुह २ मा रहेको बेल्जियमले चार खेलमा १२ अंक जोडेको छ ।

शीर्ष स्थानमा रहेको बेल्जियमले अर्काे चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

बेल्जियमसँग हारेको ईग्ल्याण्डको भने अर्काे चरण पुग्ने सम्भावना सकिएको छ ।

ईग्ल्याण्ड पाँच खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।

अब बेल्जियमले बिहिवार समुह चरणको अन्ति खेलमा दोस्रो स्थानमा रहेको डेनमार्कसँग खेल्नेछ ।

त्यस्तै इग्ल्याण्डले आइसल्याण्डसँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...