YouTube Link

हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेण्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु

Facebook Link

काठमाडौं: हङकङमा आइतबार राति नेपालीले सञ्चालन गरेको रेष्टुरेण्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा केही बालबालिका र महिला पनि रहेको बताइएको छ । ७ जना मध्ये ४ महिला र ३ पुरुष रहेका छन् ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निंग पोस्टका अनुसार एक ९ वर्षीय बालकको पनि मृत्यु भएको छ ।

समाचार अनुसार ठूलो संख्यामा अन्य नेपालीहरु घाइते भएका छन् । नेपालीले अनुमति नलिएर सञ्चालन गरिरहेको रेष्टुरेण्टमा आगलागी भएको जनाइएको छ ।

हङकङको यु मा तेइस्थित कटन रोड एण्ड सेंगन स्ट्रीटस्थित भवनमा आगलागी भएको साउथ चाइना मर्निंग पोस्टले जनाएको छ ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको र २ जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...