YouTube Link

प्रिमियर लिग फुटबलमा लिभरपुलसँग चेल्सी पराजित

Facebook Link

एजेन्सीः प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भएको खेलमा लिभरपुलका लागि दुबै गोल स्याडियो मानेले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा मानेले अग्रता दिलाएका थिए ।

लगत्तै ४ मिनेट लिभरपुलले अग्रता दोब्बर बनायो ।

गोलरक्षक किपा अरिजाबालागाको गल्तीमा मानेले गोल गर्दै लिभरपुलको २–० को जित सुनिश्चित गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा मानेमाथि फल हानेपछि चेल्सीका क्रिस्टियन्सनले रातोकार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै लिभरपुलले तालिकामा ६ अंक जोडेको छ । लिभरपुलले अघिल्लो खेलमा लिड्सलाई ४–३ ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...