YouTube Link

ईङ्गल्याण्ड र अष्ट्रेलियाबीचको एकदिवसीय सिरिजको अन्तिम तथा निर्णायक खेल आज

Facebook Link

एजेन्सी: ईङ्गल्याण्ड र अष्ट्रेलियाबीच तीन खेलको एकदिवसिय सिरिज अन्तर्गतको अन्तिम तथा निर्णायक एकदिवसीय खेल आज हुँदैछ ।

म्यानचेस्टरमा हुने अन्तिम एकदिवसीय नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।

ईङ्गल्याण्ड र अष्ट्रेलियाबीच तीन खेलको एकदिवसीय श्रृंखला अहिले १–१ बराबरीमा छ । यदि आजको खेल अष्ट्रलेलीयाले जितेमा ईङ्गल्याण्डलाई उसैको घरमा पाँच पर्षपछि हराउन सफल बन्नेछ ।

पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकालेको थियो । तर, दोस्रो खेलमा इंग्ल्यान्डले २४ रनको जित निकालेको थियो । जसको कारण तीन खेलको सिरिज १-१ को बराबरीमा रहेको छ । अन्तिम खेल जित्नेले सिरिज आफ्नो बनाउने छन् ।

विश्व विजेता इंग्ल्यान्डले सन् २०१५ पछि घरेलु मैदानमा एकदिवसीय सिरिज गुमाएको छैन । इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज समेत २-१ ले जितिसकेको छ ।

यता, अष्ट्रेलिया बलियो टिमविरुद्ध सम्हालिएर खेल्नेछ । किनकि टी-ट्वान्टी सिरिज गुमाएको अष्ट्रेलिया एकदिवसीय सिरिज आफ्नो बनाउने योजनामा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...