Texas College
YouTube Link

विश्वकपका लागि दक्षिण अमेरिकी छनौट खेलहरु अक्टोबरबाट शुरु हुने

Facebook Link

एजेन्सी: सन् २०२२ मा हुने कतार विश्वकपका लागि दक्षिण अमेरिकी छनौट खेलहरु अक्टोबरबाट शुरु हुने दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल)ले जनाएको छ ।

मंगलबार विश्व फुटबल महासंघ फिफा अध्यक्ष जियानी ईन्फान्टिनो सम्मिलित भिडियो कन्फरेन्स्मा कोन्माबोलका पदाधिकारीहरुले दक्षिण ओरिकी छनौट कुनै पनि हालतमा आगामी महिनाबाट शुरु गर्ने बताए ।

ईन्फान्टिनोसँगको भिडियो कन्फरेन्समा दक्षिण अमेरिकी फुटबल महासंघ ले छनौटका पहिलो चरणका खेलहरु अक्टोबर ८ देखि १३ भित्र गर्ने जनाएको थियो । ईन्फान्टिनोले छनौटको प्रक्रियामा सबै राष्ट्रहरुलाई समान प्रस्ताव राखेर मात्र छनौट शुरु गर्न सुझाएका थिए ।

दक्षिण अमेरिकी छनौट चरणका खेलहरु यसअघि मार्चमा तय भएपनि विश्वब्यापी कोरोना महामारीका कारण स्थगित भएको थियो ।

छनौछ चरणका खेलहरुको आयोजना गर्न कोन्मेबोलले सबै सदस्य राष्ट्रहरुलाई सुरक्षा रणनितिको गाईडलाईन दिसकेको जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...