Rajshow Bivag

डोमिनिक थिएमले जिते यूएस ओपनको उपाधि

Departmant of helth services

एजेन्सीः विश्व नम्बर ३ अष्ट्रियाका डोमिनिक थिएमले युएस ओपन ग्राण्ड स्लामको उपाधि जितेका छन् ।

पुरुष सिङ्गल्सको फाईनलमा थिएमले जर्मनीका एलेक्जेन्डर भेरेभबिरुद्धको खेलमा पुनरागमन गर्दै फाईनलको उपाधि आफ्नो पक्षमा पार्न सफल भएका हु्न् ।

पहिलो सेटमा २–६ र दोस्रो सेटमा ४–६ को हार खेपेका थिमले त्यसपछिका ३ वटै सेट जित्दै उपाधि उचाल्न सफल भएका हुन् ।

उनी ७१ बर्षपछि पहिलो २ सेट गुमाएर युएस ओपन उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

यस अघि १९४९ मा अमेरिकाका पन्चो गोन्जालेसले पहिलो २ सेट गुमाएर युएस ओपन उपाधि जितेका थिए ।

रोमाञ्चक बनेको फाइनलमा उनले भरेभलाई २–६,४–६, ६–४, ६–३ र ७–६ हराएका हुन् ।

योसंगै थिम युएस ओपन सिङ्गल्सको उपाधि जित्ने पहिलो अष्ट्रियाका खेलाडी बनेका छन् ।

थिमले सेमिफाइनलमा रूसका डेनियल मेदभेदेभलाई हराएका थिए भने भेरेभले स्पेनका पाब्लो कारिनो बुस्टालाई हराउदै फाइनल प्रवेश गरेका थिए ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीले जित्यो इङ्लिस प्रिमियर लिगको उपाधि

वि.सं.२०८१ जेठ ७ सोमवार ०८:०६

  एजेन्सीः म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इङ्लिस प्रिमियर लिगको...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...