YouTube Link

इटालियन सिरी ए फुटबलमा एसी मिलान शिर्ष ६ मा उक्लियो

Facebook Link

एजेन्सीः इटालियन सिरी ए फुटबलमा एसी मिलानले शिर्ष ६ पक्का गरेको छ ।

बुधबार राती भएको खेलमा मिलानले साम्पडोरियालाई ४–१ ले पराजित गर्यो । मिलनको जितमा ज्लाटन इब्राहिमोभिचले २ तथा हाकेन र राफायल लियोले एक एक गोल गरे ।

खेलको ५२औँ मिनेटमा हाकेनले अग्रता दोब्बर बनाए । ५८औँ मिनेटमा ज्लाटनले ब्यक्तिगत दोस्रो गोल गर्दा मिलानले खेलमा ३–० को अग्रता बनायो । ८७ औँ मिनेटमा साम्पडोरियाका क्रिस्टोफरले गोलगर्दै खेल ३–१ को अबस्थामा ल्याए पनि खेलको अतिरित्त समयमा राफायलले गोल गरेपछि मिलानले जित निकाल्यो ।

जितसँगै मिलानले छैटौँ स्थान कायम राख्यो । लिगमा १ खेल बाँकी हुँदा मिलानको तालिकामा ६३ अंक भयो । यो सातौँ स्थानको नेपोलीभन्दा ४ अंकको अग्रता हो ।

ज्लाटनले सिरी ए फुटबलमा क्लबका लागि ५० गोल समेत पुरा गरे । मिलानका लागि उनले यो ५० औं गोल पुरागर्दै रेकर्ड कायम राखे । गत जनवरीमा फ्रि–ट्रान्सफर अन्तर्गत एसी मिलान आएका ज्लाटनले यसअघि पनि मिलानका लागि खेलेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...