प्रिमियर लिग क्लब टोटनहम युरोपा लिगमा छनोट
वि.सं.२०७७ साउन १२ सोमवार ००:१८
1.8K
shares
एजेन्सीः प्रिमियर लिग क्लब टोटनहमले युरोपा लिग खेल्ने भएको छ ।
आइतबार राती भएको लिगको अन्तिम खेलमा बराबरीको नतिजा हात पार्दै टोटहमले शिर्ष छ पक्का गर्दै युरोपा लिगका लागि स्थान बनाएको हो ।
आइतबार टोटनहमले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेल्यो ।
बराबरीसँगै टोटनहमले शिर्ष ६ को दौडमा उल्भ्सलाई पछि पर्यो ।
उल्भस चेल्सीसँग २–० ले पराजित भएसँगै टोटनहमले छैटौ स्थान पक्का गरेको हो ।
वि.सं.२०७७ साउन १२ सोमवार ००:१८




















