YouTube Link

नेपाल र युएईबिचको दोस्रो खेल आज, नेपाललाई जित्नै पर्ने दबाब

Facebook Link

युएई भ्रमणमा रहेको नेपालले आज दोस्रो एक दिवसीय खेल खेल्दैछ।

पहिलो खेल तीन विकेटको गुमाएको नेपाललाई शृंखला जित्न आजको खेल जित्नैपर्ने दबाब छ।

यदि हिजो जस्तै आजको खेलमा पनि नेपाल पराजित भएमा एक खेल अगावै नेपालले सिरिज गुमाउने छ।

तीन खेलको सिरिजमा घरेलु टोली १–० ले अगाडि छ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा सम्पन्न पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले ११३ रन मात्रै बनाउन सकेपछि ११४ रनको लक्ष्य घरेलु टिमले ७ विकेट गुमाएर पुरा गरेको थियो।

तुलनात्मक रूपमा हिजो राम्रो बलिङ गरेको नेपाललाई ब्याटिङ भने सुधार्नुपर्नेछ।

नेपाली समय अनुसार आज सवा एघार बजे नेपाल र युएई आईसीसी ग्लोबल एकेडेमीको मैदानमा प्रतिष्पर्धा गर्नेछन्।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...