YouTube Link

ईटालियन सिरी ए मा युभेन्ट्स र एट्लान्टाले खेले बराबरी

World Cup 2026
Facebook Link

एजेन्सीः ईटालियन सिरी ए मा युभेन्ट्सले एटेलान्टासँग बराबरी खेलेको छ ।

शनिबार राति युभेन्ट्सको घरेलु मैदानमा एट्लान्टाले अधिकांश समय आफ्नो कब्जामा राख्दै दुई पटक अग्रता कायम गरेको थियो । तर युभेन्ट्सका लागि जारी सिजनमा २८ खेल खेल्दै २८ गोल गरेका रोनाल्डोले एट्लान्टालाई जितबाट विमुख गराए ।

एट्लान्टाका लागि जपाटा र मलोनोभ्स्किले एक एक गोल गरे भने युभेन्ट्सका लागि दुबै गोल पेनल्टीमा रोनाल्डोले गरेका हुन् । बराबरीसँगै शिर्ष स्थानको युभेन्ट्सले दोश्रो स्थानको लाजियोमाथि ८ अंको अग्रता बनायो । यसअघि भएको खेलमा लाजियोले आसुओलोसँग हारको सामना गर्दै युभेन्ट्ससँगको अंक दूरी घटाउने मौकालाई खेर फालेको थियो ।

शिर्ष स्थानको युभेन्ट्सको ३४ खेलमा ७६ अंक छ भने समान खेलमा लाजियोको ६८ अंक छ भने तेश्रो स्थानको एट्लान्टाको उति नै खेलमा ६७ अंक छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...