YouTube Link

प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि म्यान्चेष्टर युनाईटेडको शानदार जित

World Cup 2026
Facebook Link

एजेन्सीः म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि शानदार जित निकालेको छ । बिहिबार राति युनाईटेडले रेलिगेशन जोनमा रहेको एस्टन भिल्लामाथि ३–० को जित निकालेको हो ।

युनाईटेडले आफ्नो अपराजित यात्रालाई १७ खेलसम्म पुर्याएको छ । चौथो स्थानको लेस्टर सिटीसंगको दुरी एक अंकमा झारेको छ । पछिल्लो जितले युनाईटेडले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई समेत बलियो बनाएको छ ।

फर्नान्डेसले २७ औं मिनेटमा पेनाल्टीमा युनाईटेडलाई अग्रता दिलाएका थिए । एजरी कोन्साको फलमा प्राप्त पेनाल्टीमा फर्नान्डेसले युनाईटेडलाई अघि बढाएका हुन् । पहिलो हाफको ईन्जुरी समयमा मासन ग्रिनउडले युनाईटेडको अग्रता दोब्बर बनाए । पाउल पोग्बाले ५८औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को जित दिलाए । एन्थोनी मार्टियलको क्रसमा पोग्बाले युनाईटेडकालागि तेस्रो गोल गरेका थिए ।

लिगमा चार चरणको खेल बाँकी रहदाँ पाँचौ स्थानको युनाईटेडले ५८ अंक जोडेको छ । एस्टनभिल्ला २७ अंक सहित पुछारदेखि दोस्रो स्थानमा छ ।

अर्को खेलमा एटर्भन र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडे । तालिकाको मध्य भागमा रहेका दुवै क्लबले १–१ गोलको बराबरी खेलेका हुन् । एभर्टन ४५ अंक सहित ११ औं स्थान र साउथह्याम्टन ४४ अंक सहित १२ औं स्थानमा उक्लिएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...