YouTube Link

पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीचको भिडन्त आज

Facebook Link

विराटनगर: पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ ।

विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसँग पराजित हुँदै आएको नेपालले घरेलु भुमिमा उपाधि रक्षा गर्न चाहन्छ । सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसँग हारेको नेपालले पछिल्लो संस्करणमा भने सेमिफाईनलमा भारतसँगै पराजित भएको थियो ।

महिला फुटबलमा दुवै टोली १० पटक प्रतियोगितमा भिडेका छन् । १० खेलमा ७ खेल भारतले जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । पछिल्लो एक खेल नेपालले जितेको छ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा खेलिएका ४ खेलमा तीन पटक भारत विजयी भएको भने एक खेल बराबरीमा सकिएको ईतिहास छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएपछी नेपालले भारतसँग एक खेलमा जित र एक खेलमा बराबरी खेलेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...