YouTube Link

ला लिगा सुरु गर्न स्पेन सरकारले दियो अनुमति

Facebook Link

एजेन्सीः स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले त्यहाँको शिर्ष डिभिजन लिग फुटबल ला लिगा ८ जुन देखि सुरुगर्न अनुमति दिएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएको ला लिगा कडा स्वास्थ्य नियमका साथ फेरि सुरु गर्ने अनुमति प्रधानमन्त्रीबाट मिलेको हो ।

प्रधानमन्त्री सान्चेजले कोरोना महामारीका लागि स्पेन सरकारले गर्नुपर्ने सबै काम सकेको र दैनिक गतिविधि सहित ला लिगा गर्न अनुमति दिएको बताएका थिए । लिग कमिटि नियमित रुपमा सरकारसँगको छलफलमा थियो । कमिटिले स्वास्थ्य सम्बन्धी हरेक नियमको पालना गरेर फुटबल फर्काउने प्रतिवद्धता जनाए अनुसार सरकारले ८ जुनदेखि लिग सञ्चालनको ढोका खोलिदिएको हो ।

अनुमति मिलेपछि सरकारले भनेको ८ जुनको समय र अध्यक्ष टेवासले भनेको १२ जुनको समय भित्र फुटबल सुरु हुने सम्भावना छ तर लिग कमिटिले अझै नयाँ मिति भने तय गरेको छैन । फुटबलमा फर्कन प्रयासरत ला लिगा क्लबहरुले केही हप्ता अघिबाट अभ्यास भने थालिसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...