YouTube Link

न्युट्रल भेन्युमा खेल्न वाट्फोर्डद्वारा अस्वीकार

Facebook Link

एजेन्सीः इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले सिजनको बाँकी खेल न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको छ । प्रिमियर लिगले कोरोना भाईरसको महामारीको कारण स्थगित लिगको बाँकी खेल न्युट्रल भेन्युमा खेलाउने तयारी गरिरहँदा वाट्फोर्ड भने अस्वीकार गरेको छ ।

वाट्फोर्डका अध्यक्ष तथा प्रमुख कार्यकारी स्कट डक्सबरीले यस कदमले खेलकुदको निष्पक्षता र अखण्डतामा सम्झौता हुने बताएका छन् । स्कटले अहिलेको अवस्थामा दर्शक बिना खेल्न तयार भएको तर न्युट्रल भेन्युमा नखेल्ने द टाइम्समा लेखेका छन् ।

वाट्फोर्ड न्युट्रल भेन्युमा खेल्न अस्वीकार गर्ने तेस्रो क्लब हो । यस अघि एस्टन भिल्ला र ब्राइटनले न्युट्रल भेन्युमा खेल्न अस्वीकार गरेको थियो । न्युट्रल भेन्युमा खेल्ने विषयमा प्रिमियर लिगका २० क्लबले सोमबार छलफल गर्दैछ । यस्तै छलफलमा प्रिमियर लिग सुचारुको मितिबारे समेत छलफल हुनेछ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...