YouTube Link

प्रिमियर लिग क्लब लिभरपुलले अभ्यास थाल्यो

Facebook Link

एजेन्सीः प्रिमियर लिग क्लब लिभरपुलले प्रशिक्षण थालेको छ । कोरोना भाइरसको महामारीसँगै रोकिएको लिग फेरि सुरु हुने तरखरमा रहँदा लिग लिडरले प्रशिक्षण थालेको हो । लिभरपुलले शुक्रबारबाट समाजिक दुरी कायम राखेर खेलाडीहरुको व्यक्तिगत प्रशिक्षणमा ध्यान दिन थालेको उल्लेख गरेको छ ।

एक साता अघि लिभरपुलले आफ्ना खेलाडीको कोरोना परिक्षण गरेको र सबैमा नेगेटिभ नतिजा आएपछि प्रशिक्षणका लागि फर्किएको क्लबले उल्लेख गरेको हो । लिभरपुलको अभ्यासमा अहिले आधा मात्र खेलाडी उपलव्ध छन् । कोरोनाको महामारीका कारण आधा खेलाडी भने विदेशमा छन् । लिभरपुलले उनीहरुलाई पनि निम्ता पठाईसकेको छ ।

प्रिमियर लिगमा यो सिजन मात्र १ खेलमा पराजित भएको लिभरपुल लातिकाको शिर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको लिभरपुल उपाधिबाट मात्र ३ जित टाढा छ । २९ खेल खेलेको लिभरपुलको ८२ अंक छ भने दोस्रो स्थानको सिटीको २८ खेल बाट ५७ अंक छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...