YouTube Link

फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको आइडल रोनाल्डो, मेस्सी र नेयमार

Facebook Link

एजेन्सीः फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेयमार आफ्नो आइडल खेलाडी भएको बताएका छन् । पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड एमबाप्पेले बीईन स्पोर्ट्ससँग कुरा गर्दै रोनाल्डो, मेस्सी र नेयमार आइडल भएको बताएका हुन् ।

‘मसँग धेरै आइडल छन् । त्यहाँ रोनाल्डो छन् जो मलाई धेरै मन पर्थ्यो । यस अवधिमा हामीसँग रोनाल्डो र मेस्सीछ,’ उनले भने, ‘मसँग नेयमारसँग खेल्ने मौका छ । जो म युवा हुँदा खुब मन पर्थ्यो ।’ २१ वर्षे फरवार्ड एमबाप्पेलाई विश्व फुटबलमा मेस्सी र रोनाल्डोपछिका स्टार खेलाडीको रुपमा हेरिएको छ ।

सन् २०१६-१७ को सिजन मोनाकोमा सनसनी प्रदर्शन गरेपछि पीएसजी आएका एमबाप्पेले पीएसजीका लागि १ सय ११ खेलमा ९० गोल गरिसकेका छन् । एमबाप्पेले फ्रान्सका लागि विश्वकप उपाधि जितिसकेका छन् । विश्वकप जित्दा एमबाप्पे मात्र १८ वर्षका थिए यस्तै एमबाप्पेले आफुले अहिलेसम्म देखेको विश्वको सर्वोकृष्ट गोल रोनाल्डोको भएको बताए ।

एमबाप्पेले च्याम्पियन्स लिगमा रियल मड्रिडमा रहदा रोनाल्डोले युभेन्ट्सविरुद्ध गरेको ओभरहेड गोल आफुले देखेको गोलमध्येको सर्वोकृष्ट भएको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...