Texas College
YouTube Link

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिग पराजित

अग्रता जोगाउन नसक्दा

Facebook Link

एजेन्सीः इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड यूईएफए च्याम्पियन्स लिग २०२१-२२ सिजनको पहिलो खेलमै पराजित भएको छ ।

समुह ‘एफ’ अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलले पहिलो अग्रता लिएको थियो ।

एक गोलको अग्रता लिएर पनि अग्रता जोगाउन सकेन ।

आरोन बिसाकाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको युनाइटेडमाथि स्वीस क्लब योङ ब्वाइजले २-१ को पुनरागमन जित हात पारेको हो ।

१२ वर्षपछि प्रिमियर लिग फर्केको क्रिस्टियानो रोनाल्डोले १३औं मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

तर ३५औं मिनेटमा आरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटियो ।

त्यसको फाइदामा योङ ब्वाइजले दोस्रो हाफमा दुई गोल गर्योन ।

६६औं मिनेटमा निकोलस एनगामालेगले योङ ब्वाइजको लागि बराबरी गोल फर्काए ।

त्यसपछि जोर्डन सिबात्सेउले इन्जुरी समयमा गोल गर्दै योङ ब्वाइजलाई जित दिलाए ।

समुह ‘एफ’कै अर्को खेलमा इटालियन क्लब एटलान्टा र स्पानिस क्लब भियारियलले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो पनि पढ्नु होस्ः

प्रथम रिभाईभ लिजरपार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप-२०७८ हुँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...