YouTube Link

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वरा कतार पराजित

राेनाल्डाे विना जित निकालेकाे

Facebook Link

एजेन्सीः अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले कतारलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पोर्चुगलले कतारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा आन्द्रे सिल्भा,ओटाभिओ एडमिल्सन र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका थिए ।

त्यस्तै कतारका लागि एक गोल अबडेलकरिम हसनले गरेका थिए ।

यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कतारका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

खेलको ४३औ मिनेटमा मेस्हाल बर्षम र खेलको ८८औ मिनेटमा बोउलेम खोउखले रातो कार्ड पाएका थिए ।

पोर्चुगल यस खेलमा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना नै खेलेको थियो ।

रोनाल्डोले आयरल्याण्ड विरुद्धको खेलमा पहेलो कार्ड पाएपछि मंगलबार हुने अजरबैजान विरुद्धको छनौटमा खेल्न नपाउने भएका छन्प ।

राेनाल्डाे राष्ट्रिय टिम छोडेर म्यानचेस्टर पुगेका छन् ।

उनी पाँच दिनको क्वारेन्टाइन पुरा गरेपछि आउदो शनिबार म्यानचेस्टर युनाइटेडमा आफ्नो डेभ्यु गर्ने तयारी गरेका छन् ।

युएस ओपन टेनिस

एजेन्सीः युएस ओपन टेनिस विश्व नम्बर बार्टी स्तब्ध रादुकानु अन्तिम १६ मा प्रवेश गरेकी छिन् ।

akhabarnepal.com

विश्व नम्बर एक एश्ली बार्टी युएस ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिएकी छन् ।

नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा विम्बल्डन च्यापियन बार्टीलाई शेल्बी रोजर्सले पराजित गरेकी हुन् ।

विश्व बरियतामा ४३ औँ स्थानमा रहेकी रोजर्सले बार्टीलाई ६–२, १–६ र ७–६ ९७–५० को सेटमा पराजित गरेकी हुन् ।

रोजर्सले चौथो चरणमा बेलायती किशोरी एमा रादुकानुसँग प्रतिस्पर्धा गर्ने छिन् ।

यो पनि पढ्नु होस्ः

नेपाल र भारत बिचको दोस्रो मैत्रीपुर्ण खेल आज

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...