YouTube Link

राष्ट्रिय टिमका डिफेन्डर रोहित भारतविरुद्ध अनुपस्थित रहने

मैत्रीपूर्ण खेलमा

World Cup 2026
Facebook Link

काठमाडौंः नेपाली राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर रोहित चन्द भारतविरुद्धको मैत्रीपूर्ण खेलमा अनुपस्थित रहने भएका छन् ।

पर्सिजा जकार्ता क्लबबाट इन्डोनेसियन लिग खेल्न जकार्ता पुगेका रोहित साफ च्याम्पियनसिप खेल्नकोे लागि नेपाल आउने छन् ।

राष्ट्रिय टिममा परे पनि ‘रोहित नेपालमै छैनन् ’।

राष्ट्रिय टिमका भरपर्दा डिफेन्डर ‘उनी भारतविरुद्धका खेलमा पनि खेल्ने छैन्न।’

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जनाएका छन् ।

साफ (च्याम्पियनसिप)का लागि उनी टोलीमा हुनेछन् ।’

माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले भारतसँग आगामी १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दै छ ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...