YouTube Link

सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्यायो

Facebook Link

काठमाडौं:  सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई नवीनतम र अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आएको सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि भदौ महिनाभरि विभिन्न सेवा निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ ।

यो योजनाअन्तर्गत आफ्ना ग्राहकलाई भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई बैंकले विभिन्न पाँचवटा सेवाहरु निःशुल्क दिने भएको छ । प्रथम वर्षका लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो सेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन् ।

यसका साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौ महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीलाई पहिलो कारोबार गर्दा २५% वा रु. ३०० सम्मको छुटसमेत प्रदान गर्ने बैंकले जनाएको छ।

यसैगरी सनराइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकलार्ई भदौ महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५% द्यबकष्क उयष्लत को छुट दिनेसमेत बैंकले जनाएको छ।

हालको समयमा नारीहरु अझ बढी आधुनिक र स्मार्ट बन्न अतिआवश्यक छ। नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्नेदेखि आधुनिक सेवा उपयोग गर्नेसम्मका विभिन्न सुविधा निःशुल्क दिने व्यवस्था गरेको हो।

सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजनाअन्तर्गत प्रदान गरेको निःशुल्क डिम्याट र मेरो सेयरले नारीहरुमा सेयर कारोबारप्रति अझ बढी प्रोत्साहन प्रदान गर्नेमा बैंक विश्वस्त छ।

यो पनी पढ्नुहोस् :

हाउजेले देशभरका शोरुममा एक्सचेन्ज अफर सुरु

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...