सिभिल लघुवित्त वित्तीय संस्थाले ६५ औं शाखा कार्यालय सञ्चालन
वि.सं.२०७८ भदौ २ बुधवार १५:१०
1.8K
shares
काठमाडौं: सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित सोमबारेमा ६५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै सेवाग्राहीको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्ना सेवाहरु ५२ हजार घर परिवारमा पुर्याएको छ ।
आगामी दिनमा अन्य स्थानमा समेत शाखा कार्यालय सञ्चालनमा ल्याई लघुवित्तीय सेवाहरुको पहुँच विस्तार गर्ने लक्ष्य संस्थाले राखेको छ ।
यो पनी पढ्नुहोस् :
कुमारी बैंकले ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्ज’ अभियान सुरु
वि.सं.२०७८ भदौ २ बुधवार १५:१०



















