YouTube Link

अर्जेन्टिनाका स्टार खेलाडी मेस्सीले लिग वानमा डेब्यू गर्ने

अगस्ट ३० मा खेल्ने पक्का

Facebook Link

एजेन्सीः अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यू गर्ने भएका छन् ।

रिम्सको घरेलु मैदानमा अगस्ट ३० मा पिएसजीले खेल्नेछ ।

त्यस खेलबाट मेस्सीले डेब्यू गर्ने स्काई बीबीसीले जनाएको छ ।

लियोनल मेस्सी यसै सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजीमा आएका हुन् ।

अर्जेन्टिनाका स्टार कप्तान मेस्सीलाई पिएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पिएसजीमा आबद्द भएका हुन् ।

३४ वर्षीय मेस्सीले पिएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

मेस्सी अनुबन्ध भएपछि पिएसजीले एक खेल खेलेको छ ।

पिएसजीले दुई खेलमा लगातार जित निकालेको छ ।

पिएसजीमा यसै सिजन रियाल म्याड्रिबाट गएका अर्का खेलाडी सेन्टर व्याक सर्जियो रामोसले पनि डेब्यु खेल खेलेका छैनन् ।

च्याम्पियनसिप लिग जित्ने दाउमा रहेको पिएसजीले क्लब फुटबल खेलाडी भित्रान निकै रकम खर्चेको छ ।

लिग वानमा अहिले विश्वका उत्कृष्ट खेलाडीहरु सम्मेलित छन् ।

ब्राजिलियन नेयमर जुनियर,अर्जेन्टीनाका लियोनल मेस्सी,फ्रान्सेली युवा स्टार केलिन एम्पाबे, स्पेनिश सेन्टर व्याक सर्जियो रामोस जस्ता खेलाडीले भरिएको पिएसजी कतिको सन्तुलित टिम हुनेछ ।

याे टिम अहिले विश्वकाे सर्वाेउत्कृष्ट टिम हाे ।

साँच्चै अहिले हेर्ने हाे भने पिएसजीलाइ राेक्न गाह्राे हुने छ ।

अबको दिनमा हेर्न बाँकी छ ।

यो पनि पढ्नु होस्ः म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै टोटनह्यामको शानदार सुरुवात

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...