YouTube Link

लिग वान: अग्रता जोगाउन नसक्दा ट्रोयस पीएसजीसँग पराजित

पीएसजीको पुनरगमन जित

Facebook Link

एजेन्सीः लिग वान पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा विजयी सुरुआत गरेको छ ।

नयाँ सिजनको लिग वान पहिलो खेलमा पीएसजीले शनिवार राति ट्रोयसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा अचरफ हाकिमी र मउरो इकार्डीले गोल गरे ।

ट्रोयसको ओलिड एल हाजमले गरेको गोल सान्त्वना बन्यो ।

घरेलु मैदानमा भएको खेलमा हाजमले गोल गर्दै ट्रोयसलाई अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

उनले खेलको नवौं मिनेटमा डेलान चाम्बोस्टको पासमा गोल गरेका थिए ।

१९औं मिनेटमा पीएसजीले खेल बराबरीमा ल्याए ।

यसै सिजन इटाली क्लब इन्टर मिलानबाट पीएसजी आएका हाकिमीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

उनले एन्डर हेरेराको पासमा गोल गरेका थिए ।

त्यसको दुई मिनेट पछि नै मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ ले अघि बढाए ।

उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

यो पनि पढ्नु होस्ः

अमेरिकाले जित्याे चाैथाे पटक पुरूष बास्केटबलकाे उपाधि

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...