YouTube Link

ब्राजिलियन गोलरक्षक एलिसनसँग लिभरपुलले सम्झौता नवीकरण गरेको छ

२०१८ मा इटालियन क्लब रोमाबाट लिभरपुर आएका थिए

Facebook Link

एजेन्सीः ब्राजिलियन गोलरक्षक एलिसन बेकरसँग इंग्लिस प्रिमियर क्लब लिभरपुलले सम्झौता नवीकरण गरेको छ ।

२८ वर्षीय एलिसन सन् २०२७ सम्म लिभरपुरमै रहने गरी सम्झौता नवीकरण गरेका छन् ।

ब्राजिलियन गोलरक्षक एलिसन सन् २०१८ मा इटालियन क्लब रोमाबाट लिभरपुर आएका थिए ।

‘म र मेरो परिवार निकै खुसी छौँ, मेरो परिवार यहाँको वातावरणमा घुलमिल भइसकेका छन्’।

एलिसनले सम्झौतापछि भने, ‘म यो निर्णयमा साँच्चै खुसी छु ।

मैले यहाँ राम्रो गरिरहेको अनुभुति भएको छ । मलाई यहाँ सहज नै छ ।’

एलिसनले लिभरपुरका लागि १३० खेल खेल्दा १ गोल गरेका छन् ।

लिभरपुरले यो सिजनमा उनीसहित तीन खेलाडीको सम्झौता नवीकरण गरिसकेको छ ।

यसअघि लिभरपुरले ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड र फाविन्होसँग समान ५ वर्षका लागि सम्झौता नवीकरण गरेको थियो ।

यो पनि पढ्नु होस्:

पारस खड्का राजनीतिमा आउँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...