YouTube Link

एसलिघ बार्टी र क्यारोलिना विम्बल्डन टेनिस उपाधिकाे लागि भिड्ने

बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन

Facebook Link

एजेन्सी: अष्ट्रिेलियाकी एसलिघ बार्टी र चेक रिपब्लिककी क्यारोलिना प्लिस्कोभाबीच विम्बल्डन टेनिस महिला तर्फको उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

महिला बरियतामा एसलिघ बार्टी शीर्ष वरियतामा छिन् ।

akhabarnepal.com

क्यारोलिना प्लिस्कोभा वरियता क्रममा र आठौं स्थानमा रहेकी छिन् ।

अष्ट्रिेलियाकी बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा पराजित गरेकी छन्।

यस्तै चेक रिपब्लिककी प्लिस्कोभाले बेलारुकिी आर्याना साबालेन्कामाथि ५–७, ६–४ र ६–४ को सेटमा जित निकालिन्।

akhabarnepal.com

बार्टीले केर्वरलाई हराउँन १ घण्टा २७ मिनेट खर्चेकी थिइन भने प्लिस्कोभाले साबालेन्कालाई पराजित गर्न एक घण्टा ५३ मिनेट लागेको थियो।

दुवैले पहिलो पटक विम्बल्डनको फाइनलमा खेल्न लागेका हुन् ।

फाइनल खेल शनिबार हुने छ।

यो पनि पढ्नु होस्ः

७औं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...